कुशल पोल्ट्री फिडका विशेषताहरु

सन्तुलित पोषणको मात्रा ल्याव परिक्षण पछि मात्र वजारमा पठाइने हुदा ढुक्क भै प्रयोग गर्न सकिने । उच्च गुणस्तरका कच्चा पदार्थको प्रयोग । कृषकद्वारा कृषककै लागी उत्पादन गरीएको । • दाना प्रयोगपछी अन्य औषधीको प्रयोग धेरै गर्न नपर्ने । • १५ वर्षको लामो अनुभव ।

कुशल क्याटल फिडका विशेषताहरु

• दुधको उत्पादन वढाउन सहयोग गर्ने । • दुधमा फ्याट र एस एन एस को मात्रा वढाउने । • प्रोटिन, भिटामिन तथा मिनरलको संतुलित समिश्रण । • रोग प्रतिरोध क्षमता वढाउन मद्दत गर्ने ।