हाम्रो बारेमा

हामी विभिन्न प्रकारका पशु दाना उत्पादन गर्छौं

शुक्लागण्डकी एग्रीकल्चर एण्ड रिसर्च प्रा.ली. मुख्यतया पशुपंक्षीको दाना उत्पादनमा संलग्न छ । यो कम्पनी सन २००१ मा स्थापित भएको हो । सुरुमा यो माछा पालन संग सम्वद्ध थियो । त्यसको दुई वर्ष पछि सन २००३ मा कम्पनीले सुँगुर पालनको सुरुवात गरी आफ्नो व्यवसायलाई थप विस्तार गर्यो । सन २०१६ मा कुखुरा र गाईवस्तुको दाना उत्पादनको थालनी गर्यो र कम्पनीले आफ्नो व्यवसायमा थप विविधता दियो । यद्यपि, कम्पनीले हाल पशुपंक्षी दाना उत्पादनमा मात्र ध्यान केन्द्रित गरेको छ । कम्पनीले पशुपन्छीको पोषण आवश्यकताहरू पूरा गर्ने र तिनीहरूको वृद्धि, स्वास्थ्य र उत्पादनलाई थप सुधार गर्ने तथा गुणस्तरीय र पौष्टिक पशु आहारको वर्तमान माग पूरा गर्दै दाना उद्योगमा आफूलाई स्थापित गरेर नेपालको गण्डकी र धौलागिरि क्षेत्रका अन्य आपूर्ति कर्ताहरूको बजार हिस्सा समेत हासिल गर्ने गरी कार्य गरीरहेको छ ।

Shukla Gandaki Agriculture Pvt. Ltd.

Yagya Prasad Acharya
दानाको विविधता

जनावरहरूको लागि उत्तम फिड

10 +
उत्पादन
10 +
सन्तुष्ट ग्राहकहरु
10 +
कर्मचारी
10 +
सक्रिय वर्षहरू
ग्राहकको प्रतिक्रिया

हाम्रो फिडको बारेमा ग्राहकको भनाई